Websoft University

अमेरिकामा कोरोनाका कारण १ लाख ११ हजार बढिको मृत्यु भयो


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण १ लाख ११ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ । हाल सम्म अमेरिकामा मात्रै १९ लाख ६६ हजार मानिस सङ्क्रमित भएका छन् । ७ लाख ७८ हजार मानिसहरु भने अमेरिकामा उपचार पछि स्वस्थ भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.