Websoft University

जंगली च्याउ खाएर १ जना बिरामी


संखुवासभा,जेष्ठ ११ गते । रातो तारा डट कम, संखुवासभाको खाँदवारी नगरपालिका-२ खोरियाटोल बस्ने ७२ बर्षीया बृद्धा जंगली च्याउ खाएर बिरामी भएकी छन् । 

शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर  खाँदा ७२ बर्षीया निर माया बि.क. बिरामी भएकी हुन् ।

बिरामी भएकी बि.क.को जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.