Websoft University

भुपेन्द्र मर्साङ्गी मगरको सालैजो गीत ”भेटिन शिर ” भिडियो सहित ।



काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम,नेपाली मौलिक सालैजो गीत संगीत पछिल्लो समयमा कम मात्रामा आइरहेको अवस्थामा  गायक लक्ष्मी लामिछाने मगर र गायिका जुना श्रीष मगरको आवाजमा रहेको सालैजो गीत ”भेटिन शिर ” भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । लोक सस्कृती भित्रको कलालाई जर्गेना गर्नको लागी सालैजो गीत ”भेटिन शिर ” बजारमा ल्याएको भुपेन्द्रले बताए  । प्रसाद खप्तडि मगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । मायालु जोडीविचको भावनालाई गीतमा समेटिएको छ  । भुपेन्द्र मर्साङ्गी मगर र कुसुम थापा मगरको सालैजो भाकाको अभिनय तथा नृत्य रहेको छ  । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका शुशिल डाँगीको छायाँकन तथा सम्पादन र चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.