Websoft University

चट्याङले लागेर १ जनाको मृत्यु


उदयपुर, जेष्ठ २ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका-३ राजावास बस्ने ६१ बर्षीय लिल बहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो गाईवस्तु चराउन भनी तावा खोला तर्फ गएका सुनुवारलाई अपरान्ह ४ बजे अबिरल पानी संगै परेको चट्याङले अचानक लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.