Websoft University

उदयपुरका २७ जना पत्रकार को स्वाब परिक्षण गरियो


श्याम राई-गाईघाट जेष्ठ २ गते । रातो तारा डट कम,कोरोना संक्रमित क्षेत्रमा पुगेर समाचार संकलन गर्ने उदयपुरका २७ जना पत्रकार को स्वाब परिक्षण  गरिएको छ,। 

जिल्ला स्वास्थ्य कार्यालयले त्रियुगा नगरपालीका ३ भुल्के क्षेत्रमा पुगेर समाचार संकलन गर्ने विभिन्न संचारमाध्याम मा आबद्ध पत्रकार को स्वाब टेष्ट को लागी नमुना संकलन गरीएको हो । 

पत्रकारहरु ले स्वाब परिक्षण गर्न माग गरेपछी पत्रकार महासंघको समन्वयमा उनिहरुको स्वाब टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी ले बताए । हामिले पत्रकार सहित अन्य ६० जना को स्वाब संकलन गरि परीक्षण को लागी विहिबार बिराटनगर पठाएका छौ । उनले भने । 

पत्रकार संगै नेपाल प्रहरीका १६ मुस्लीम समुदायका ७ ससस्त्र प्रहरीको ५ राष्टी«य अनुसन्धान को ३ जन स्वास्थ्य कार्यालय बाट १ र निर्बाचन आयोग बाट १ जना को स्वाब संकलन गरीएको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.