Websoft University

भक्तपुरमा पनि बन्ने भयो स्यानिटाइजिङ टनेल


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,भक्तपुरको जगातिमा पनि ‘स्यानिटाइजिङ टनेल’ बन्ने भएको छ । बाहिरबाट काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनबाट रोगको संक्रमण नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरूलाई निसंक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको हो । जिल्ला प्रशाशन कार्यालय भक्तपुर, भक्तपुर प्रहरी, सुर्यविनायक नगरपालिकाको सहयोगमा सुन्दर यातायातले टनेल निमार्ण गर्न लागेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो । यसको निमार्ण कार्य आजै देखि सुरु गरिने र ४ दिनभित्र सम्पन्न हुने थापाले दावी गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.