Websoft University

निःशुल्क औषधि वितरण सुरु



काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,मेलम्ची नगरपालिकाले नगरपालिकाका दीर्घरोगीहरूलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । दीर्घरोगका औषधि सेवन गर्ने नागरिकलाई निःशुल्क औषधि वितरण गरिएको नगर प्रमुख डम्वर अर्यालले जानकारि दिनुभयो । लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर भित्रका मधुमेह, रक्तचाप, वाथरोग, कलेजेको बिरामी, मृगौला, मुटु रोगको औषधि वितरण गरिएको जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.