Websoft University

बजेट अधिवेशनमा संसद सचिवालयले कलम र चस्मासमेत निषेध


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा संसद सचिवालयले कलम र चस्मासमेत निषेध गरेको छ । विशिष्ट व्यक्ति, संवैधानिक अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घाको लागि छुट्टाछुट्टै प्रवेशद्वार छन् । कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने गरी बैठक बस्ने तयारी भएको छ । पत्रकारहरूले डायरी र कलम नै बोक्न नपाउने भएपछि पत्रकारहरुका लागि भने समस्या हुने देखिएको छ । तर यसलाई सच्याउने तयारी भने भइरहेको संसद सचिवालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.