Websoft University

विश्वभर कोभिड १९ संक्रमित हुनेको संख्या ४१ लाख नाघ्यो


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,विश्वव्यापी महामारी बनेको नोेवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण हालसम्म ४१ लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार ८ सयभन्दा बढी पुगेको छ भने संक्तमित मध्ये १४ लाख ९० हजारभन्दा बढी  स्वस्थ भएका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.