Websoft University

माछामार्न गएका अमृत थापामगर भेटीए ४५ दीन पछि यस्तो अबस्थामा

काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम,पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका थिए । सेती नदीमा माछा मार्न भनेर गएका पोखरा १६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको आज ४५ दीन भएको छ । उनको खोजि कार्य भएपनि उनलाई भेटाउन सकिएको थिएन एपिएफको कोताखोर टोलिले खोजि गर्दा भेटाउन नसकेको उनि आज सेतिको खोचमा तैरीरहेको अबस्थामा भेटीएका छन। 


मगर आफ्ना अन्य २ जना साथीहरुसंग पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए उनको बुवा आमाको पहीलेनै मृतु भैसकेको र उनि आफनी बैनिलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्त हरु सधै सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका हुन्थे आज उनको बडी भेटीएपछि ससत्रको गोताखोर टोलिले यसरी उनलाई निकालेको छ कस्तो अबस्थामा थियो उनको शव कसरी भयो यो डरलाग्दो ठाउमा कसरी ल्याइयो हामीले भिडीयोमा प्रस्तुत गरेका छौ यो भिडीयो हेर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.