Websoft University

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु


मोरङ, जेष्ठ १२ गते । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिका-५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.