Websoft University

पसल खोल्न दिने निर्णयले जोखिम बढायो



काठमाण्डौ जेठ ६  गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको चौतारामा मंगलबार र शनिवार  बिहान ७ बजे देखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णयले जोखिम बढाएको छ । यो समयमा आज विहान चौताराका हरेक सटर खुल्ला भए । एक हप्ताको भीड दुई घण्टामा जम्मा हुँदा चौतारा बजारमा हाटँ बजार वा मेला संचालन भएको जस्तै दृस्य देखिएको थियो । टोल बिकास समितिको अपरिपक्व  निर्णयबाट जोखिम बढेको 
छ । चौतारामा यसअघि अत्यावश्यक सामग्री बिक्री गर्ने व्यवसाय सँधै सामान्य रुपमा बिना हुलमुल चलिरहेको थियो । जेठ ४ गते बैठक बसेर  हप्ताको दुई दिन दुई घण्टा मात्र खोल्न दिने निर्णय गरिएका हो । आज चौतारा बजारमा देखिएको दृष्यल महामारी फैलन यो निर्णयले झन् सहयोग गरेको भन्दै सामान किन्न बजार आएकाहरुले नै आक्रोस ब्यक्त गरेका छन् ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.