Websoft University

५३० बोतल नक्कली मदिरा आज बरामद



बिराटनगर जेठ ६ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङले ५३० बोतल नक्कली मदिरा आज बरामद गरेको छ।

विराटनगर महानगरपालिका वडा नं.११ स्थित बसपार्कको उत्तरपट्टी रहेको योजित प्रधानको घरमा कोठा भाडा लिएर बस्ने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.६ बस्ने श्रवण मुखियाले संचालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्रण्डको बोतलमा नक्कली लेवल लगाई (टाँस) गरी नक्कली मदिरा बनाउने गरेको अवस्थामा प्रहरीले छापा हानेर मानिस पक्राउ र नक्कली रक्सी बरामद गरेको हो ।

बरामद गरिएका निम्न ५३० बोतल नक्कली मदिराहरू    समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको मोरङ प्रहरीले बताएको छ। 

निम्नस्
१। पास पास मदिरा १५ बोतल ।
२। signature २१० बोतल ।
३। golden oak  २२ बोतल ।
४।  goldenGlabe १२ बोतल ।
५। Network  १७ बोतल ।
६। purwanchal sprcial३९ बोतल ।
७। Royal Treasure whiaky २६ बोतल ।
८। fighter ८९ बोतल ।
९। Ruslan vodka २६ बोतल ।
१०। Dragon Berar ७२ बोतल ।
११। HuinwaWine २ बोतल   ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.