Websoft University

चट्याङ लागेर आगलागी, २ लाख ५० हजारकाे क्षति


लेटाङ बैशाख २३ गते । रातो तारा डट कम, लेटाङ ५ खेरुवामा चंखबहादुर बुढाथाेकीकाे घर छेउमा रहेकाे गुवालिमा चट्याङ लाग्दा २ लाख ५० हजार वरावरकाे क्षति भएकाे छ ।

आज दिउसाे बिद्युत मिटरमा चट्याङ लागेकाे र साेही मिटर वाट आगाे लागेकाे वडा नं ५ का अध्यक्षले जानकारी दिनु
भयाे । बर्षा सहित परेका चट्याङका कारण मानविय क्षति भने नभएकाे उहाँले जनाउनुभयाे ।

आगाेलाई आधा घण्टा पछि स्थानियवासी र प्रहरीले नियन्त्रणमा लिएकाे अध्यक्ष मगरले जानकारी दिनुभयाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.