Websoft University

तरकारी तथा फलफूल निसङ्क्रमण गरेर मात्र खान स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह


 काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजारमा पाइने तरकारी तथा फलफूल निसङ्क्रमण गरेर मात्र खान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाहिरबाट ल्याईएका तरकारी तथा फलफूलहरू निसङ्क्रमण गरेर मात्रै खाँदा राम्रो हुने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.