Websoft University

क्वारेन्टाइनमा बस्नेहरु लाई खाना पकाउने भान्से कारोना सर्ने डर



श्याम राई गाइघाट उदयपुर  ३१ वैशाष । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालीका ३ मोतिगडा स्थीत त्रियुगा जनता बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाइनमा बस्नेहरु लाई खाना पकाउने भान्से कारोना सर्ने डर ले क्वारेन्टाइन छाडेर भागेका छन । 

उक्त क्वारेन्टाइन बाट एक पछी अर्को गर्दै दुई दिनमा दुई जना भान्से भागेका छन । क्वारेन्टाइनमा मंगलबार देखी अर्को भान्से लाई राखिएको छ । विराटनगर अस्पताल बाट निको भएर फर्केका र संक्रमित चार महिला को परिवारका सदस्य सहित उक्त क्वारेन्टाइनमा १४ जना बस्दै आएका थिए।

उनिहरुको लागी खाना नास्ता खुवाउन त्रियुगा नगरपालीका ले क्वारेन्टाइनमा भान्साको ब्याबस्था गरेको छ । आइतवार र सोमबार दुई जना भान्से भागेपछि त्याहा बस्दै भएका १४ जना र सुरक्षाकर्मि ले नाम उल्लेख नगर्ने अर्तमा बताए । 

हामि सबैले दुई दिन चिउरा र काको्र खाएर बस्नु पर्याे ति सुरक्षाकर्मि ले भने मगलबार अर्को भान्सेको व्याबस्था भएपछी भने खाना खान पायौ उनले कोरोना सर्ने डर ले गर्दा ति दुई भान्सा काम छाडेर भागेको
बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.