Websoft University

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु


सुनसरी,जेष्ठ १० गते । रातो तारा डट कम,सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आज दिउँसो साँढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अंसारीलाई उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा पौने ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.