Websoft University

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ


झापा, जेष्ठ १० गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ परेका छन् । आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २८ बर्षीय पवन चौधरी र २८ बर्ष कै  महेश गुरुङको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.