Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुग्यो


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम, थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । आज पुष्टि भएकामा अधिकांश बाँकेको नरैनापुरका बासिन्दा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना सङ्क्रमित भेटिएको प्रवक्ता देवकोटाको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.