Websoft University

टिप्परको ठक्करबाट भक्तपुरमा एक प्रहरी घाइते


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम,भक्तपुरको नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका एक जना प्रहरी घाइते भएका छन् । बा ४ ख ४७०१ नम्बरको टिपरले गयराती ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भई महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायव निरीक्षक निमबहादुर घर्ती घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेकोछ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना का बारेमा थप अनुसन्धान जारि रहेको भक्तपुरका प्रहरी प्रमुख सबिना प्रधानले जानकारी दिनुभयो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.