Websoft University

सडकदेखि सदनसम्म भारतीय अतिक्रमणविरुद्ध नेपालमा प्रदर्शन हुदै,


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएकोछ । भारतीय अतिक्रमणविरुद्ध नेविसंघ लगायत विभिन्न दलका भ्रातृ संगठनका नेताकार्यकर्ता सडकमा उत्रिएका हुन् । माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । गत शुक्रबार भारतले .लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.