Websoft University

विश्वभर कोभिड १९ को सङ्क्रमित बनेका १७ लाख ५९ हजार मानिस निको भए


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित बनेका १७ लाख ५९ हजार मानिस निको भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार विश्वभर सङ्क्रमित बनेका १७ लाख ५९ हजार ७ सय मानिस निको भएका हुन् । विश्वभर कोरोनाका कारण ४६ लाख २८ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म् ३ लाख ८ हजार ६ सय ५५ जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । २५ लाख १५ हजार मानिस उपचाररत छन् जसमध्ये ४५ हजारको अवस्था गम्भिर रहेको वल्र्डमिटरले जनाएको
छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.