Websoft University

ट्रकबाट लडेर १ जनाको मृत्यु


सुनसरी, जेष्ठ ७ गते । रातो तारा डट कम,सुनसरीको हरिनगरा गाउँपालिका-२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ । 

मंगलवार दिऊँसो साँढे १ बजेको समयमा हरिनगरा-६ घुस्कि बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट खाद तथा चामल झार्ने क्रममा अचानक ट्रकबाट लडेर घाईते भएका गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.