Websoft University

लकडाउन जेठ २० गते सम्म रहने


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसको रोकथामका लागि जारी लकडाउन अर्थात बन्दाबन्दीबारे छलफल गरी आज बसेको मन्त्रिपरिषद्को बैठकले १५ दिन लकडाउनको म्याद थप गर्ने निर्णय गरेको  छ। बैठकले बन्दाबन्दीको जेठ २० सम्म रहने र स्वरुप परिमार्जन हुने भएको छ। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.