Websoft University

कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख ३९ हजारभन्दा बढी


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट काम,विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ३९ हजार नाघेको छ । हालसम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण विश्वभर २ लाख ३९ हजार ९ सय २३ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएर पनि १० लाख ८३ हजार ९ सय ४१ जना निको भएर घर फर्किएका छन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार दुई सय २३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यो अवधिमा २ हजार दुई सय ९३ जना नयाँ सङ्क्रमित पनि थपिएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.