Websoft University

मापदण्ड नपुगेका १० वटा क्वारेन्टाइन बन्द


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० शैयाका क्वारेन्टाइन बन्द गरिएको छ । अनुगमनको क्रममा १८ मध्ये ८ शैया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० ओटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईँ लगायतको टोलीले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाईन लामोसाँघु लगायत आसपासका क्वारेन्टाईनहरुको अनुगमन गरेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.