Websoft University

सामाजिक संस्थाको पहलमा खान, बस्न र गन्तव्यसम्म जाने व्यवस्था मिलाइदै,



काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,तुलसिपुर उद्योग बाणिज्य सघंको अगुवाईमा दाङमा क्रियाशील दसवटा सामाजिक संस्थाहरूले पैदल यात्रीहरूलाई खान, बस्न र गन्तब्यसम्म जान गाडीको व्यवस्थापन गर्न सुरु गरेको बताइएकोछ । देशका विभिन्न ठाउँबाट पैदल हिडेर तुलसिपुर आईपुगेका पैदल यात्रीहरूलाई सामाजिक संघसस्थाको सामूहिक प्रयासपछि अरनिको मैदान र नजिकै रहेको गणेश पार्टि प्यालेसमा व्यवस्थापन गर्ने सहमति भएको हो । उद्योग बाणिज्य संघमा आयोजना गरिएको संघसस्थाहरूका अध्यक्षको बैठकले लकडाउन अबधिभर एक छाक खाना, पानी लगायतको व्यवस्थापनका लागि सबैले साथ दिने बताएका हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.