Websoft University

वर्षा र आकाशसंगै पूजा शर्मा लाईभमा, दिईन् सुष्मा कार्कीलाई यस्तो जवाफ (भिडियो सहित)


ईटहरी/ यतिबेला कोरोनाको त्रास एकातिर छ भने अर्कातिर २ नायिकाको विवाद चलिरहेको छ । एक अर्काको पक्ष विपक्ष यतिबेला सामाजिक संजालमा भैरहेको छ । यता भर्खरै सार्बजनिक भएको सुष्मा कार्कीको अन्तरबार्ताको आधार लिने हो भने केहि तत्वहरुले आफ्नो सम्बन्ध अरु सेलिब्रेटीहरुसंग बिगार्न खेल खेलेको जस्ता आसय ब्यक्त गरेकी छन् । तर उनले केहि वर्ष अघि बोलेका अन्तरबार्ताहरुको क्लिप कै आधारमा उनि विवादमा तानिएकि हुन्, जहा बिवाद हुनुको कारण छर्लङ्ग देखिन्छ । यस्तैमा नायिका पुजा शर्माले पनि सामाजिक संजालमा लाईभ आएर उनलाई जवाफ फर्काएकी छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.