Websoft University

एसईई लक्षित कक्षा सुरु


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम, गुल्मीको धुर्काेट गाउँपालिकाले एसईई परीक्षा दिन तयार भई घरमै बसेका विद्यार्थीलाई सामुदायिक रेडियो धुर्कोटबाट एसईई सहयोगी कक्षा (आईतबार) बाट सञ्चालमा ल्याएको समचारमा जनाइएको छ । कोभिड १९ (कोरोना भाइरस) का कारण परीक्षा स्थगित भएसँगै घरमै बसेका विद्यार्थीलाई हरेक दिन रेडियोमार्फत कक्षा सञ्चालन गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकाको आार्थिक सहयोग र सामुदायिक रेडियो धुर्काेटको संयुक्त पहलमा वशेष कक्षा सञ्चालन गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.