Websoft University

स्थानीय सरकारले आफ्ना नागरिकहरु खोज्दै,


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम,लगडाउन अर्थात बन्दाबन्दी भएको २७ दिनपछि स्थानीय सरकारले आफ्ना नागरिकको खोजी सुरु गरेका छन् । आफ्ना नागरिकले कामको शीलसीलामा देशको अर्को स्थानमा समस्या वेहोर्न परेमा सम्पर्क गर्न स्थानीय तहले आह्वान गरेका हुन् ।  वाह्र स्थानीय तह रहेका सिन्धुपाल्चोकका पाँच स्थानीय तहले राजधानी वा देशको जुनकुनै स्थानमा खान, वस्न समस्या भएमा आफ्नो स्थानिय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.