Websoft University

गीतकार हरी उप्रेतीको शब्द सिर्जनामा ”शंकाले लंका जलाउछ ” भिडियो सहित ।


काठमाडौ बैशाख ५ गते । रातो तारा डट कम,नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ । 

प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमलाई नजिक बाट ब्यक्त गरिएको 
छ । मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन । 

गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ। गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ  । भिडियो हेर्न यसमा किल्कि गर्नु है
https://youtu.be/ZGa5VKj47qQ


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.