Websoft University

स्वास्थ्य समाग्री उपलब्ध

श्याम राई,गाईघाट बैशाख १३ गते । रातो तारा डट कम,वल्र्ड भिजन ईन्टरनेशनल नेपालले जिल्ला विपद व्यावस्थापन समितिलाई झण्डै ७ लाख मूल्य बराबरको स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

वल्र्ड भिजनका उदयपुरका प्रतिनिधि अजय साहले पिपिई ३० सेट, थर्मल गन ४ थान सहित सामाग्री व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई शनीबार उपलब्ध गाराएका हुन् ।

वल्र्ड भिजनको सहयोगी र संस्थाहरु जाल्पा एकीकृत विकास समाज र नेस्पेक उदयपुरको समन्वयमा ति सामाग्रीहरु उपलब्ध गराईएको उदयपुर प्रतिनिधि साहले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.