Websoft University

कोरोना भाइसरबाट २९ लाख ३४ हजार ६ सय ५१ सङ्क्रमित

  

काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस कोभिड १९ कारण हाल सम्म २९ लाख ३४ हजार ६ सय ५१ मनिस स्क्रमित भएका छन् । सक्रमित भएका मध्ये ८ लाख ४० हजार ७ सय ७५ जना भने निको भएका छन् । उनीहरु उपचार पछि निको भएर घर फर्किएका हुन् । 

कोरोनाका कारण २ लाख ३ हजार ६ सय ८४ जनाको भने मृत्यु भएको छ । उपचाररत मध्ये ५७ हजार ८ सय २२ जनाको स्वास्थ अवस्था गम्भिर रहेको छ भने १८ लाख ३२ हजार ३ सय ८० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ९ लाख ६० हजार ८ सय ९६ जना सङ्क्रमित भएका छन् भने अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

 यस्तै स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना सङ्क्रमित भएका छन् तथा २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । इटालीमा भने २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.