Websoft University

वुहानमा कोरोनाका कारण मृत्यु हुनेको संख्य १ हजार २ सय ९० जना थपियो

   
काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको उत्पत्तिस्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ९० जना थपिएको छ । यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै १२ सय ९० जना मृतकको संख्या थपिएको चिनियाँ सञ्चारमाध्यमहरुले लेखेका छन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्ना गर्न नसक्दा उनीहरुको गणना छुटेको बताइएको छ । योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको छ । वुहानमा मात्र कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन हजार ८६९ भएको  छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.