Websoft University

प्रहरी जवानको सुरक्षाको निम्ति झण्डै २ सय थान चश्मा उपलब्ध गराइयो


श्याम राई-उदयपुर-गाईघाट बैशाख ५ गते । रातो तारा डट कम,लकडाउनमा चौविसै घण्टा ड्युटिमा खटिने प्रहरी जवानको सुरक्षाको निम्ति झण्डै २ सय थान चश्मा उपलब्ध गराईएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उदयपुरगढी गाउँपालिका–७ नेपालटार निवासी फडिन्द्र केसीले करिब ५० हजार मूल्य बराबरको २ सय थान चश्मा प्रहरी प्रमुख एस.पी. विर वहादुर बुढामगरलाई हस्तान्तरण गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैल्दै गएको कोरोना भाईरसको संक्रमणबाट बचाउन सरकारले लकडाउन गरेको अवस्थामा चौविसै घण्टा फिल्डमा खटिरहेका सुरक्षाकर्मीको सुरक्षाको लागि केसीले चश्मा उपलब्ध गराएका हुन् ।

हाम्रो सुरक्षामा खटिने प्रहरीको लागि राज्यको कुनै निकायबाट सहयोग गरेको देखिन ।’ केसीले भने ‘ आफनो सुरक्षा चुनौतीको वास्ता नगरी जनताको सेवामा खटिएका उनीहरुको सुरक्षाको लागि सहयोग पुग्योस भन्नको लागि सहयोग गरेको हु ।’




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.