Websoft University

कोरोना भाइरस सङ्क्रमित ८ लाख ११ हजार निको


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,हाल सम्म विश्वमा कोरोना भाइरस सङ्क्रमित ८ लाख ११ हजार ७ सय ५९ जना निको भएका छन् । उनीहरु कोरोनापछि निको भएर घर फर्किएका हुन् । यस्तै २८ लाख ४६ हजार ५ सय ३६ जना सङक्रमित भएका छन् । हाल सम्म कोरोनाका कारण १ लाख ९७ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । उपचाररत मध्ये ५८ हजार ३ सय गम्भिर अबस्थामा छन् भने १७ लाख ७८ हजार ६ सय सामान्य अवस्थामा उपचाररत रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.