Websoft University

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु


सुनसरी, चैत्र १९ गते । रातो तारा डट कम,सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ । 

आज बिहान ११ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.