Websoft University

महानगरमा आरडीटी कीटको अभाव



काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,भारतसँग सीमा जोडीएको र कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको विराटनगरमा द्रुुत जाँच अर्थात आरडीटी कीट अभाव भएकाछ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको हो । चार दिनअघिबाट सुरु भएको यो प्रविधिको जाँच हिजो  रोक्नुपरेको विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी गराएका हुँन । प्रदेश सरकारसँग माग गरे पनि बताएका छन । अहिलेसम्म एक सय ९८ जनाको परीक्षण भएको छ र कसैमा पनि कोरोना नदेखिएको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.