Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु


पाँचथर, चैत्र ६ गते । रातो तारा डट कम,पाँचथरको फिदिम नगरपालिका ११ तृतियामा बुधवार भएको पिकअप दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । 

फिदिम फालोट सडक खण्डमा फिदिमबाट नागिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका पिकअप चालक फिदिम १३ का ३५ बर्षीय बल बहादुर राईको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

अन्य घाईतेहरुको भने जिल्ला अस्पताल तथा नागिन स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.