Websoft University

महिलावाट लाखौ रुपैया ठगी गर्ने एक युवा पक्रराउ परे


श्याम राई उदयपुर गाईघाट फागुन २९ गते । रातो तारा डट कम, प्रेमको नाटक गरि एक महिला वाट लाखौ रुपैया ठगी गर्ने एक युवा पक्रराउ परेका छन । विवाह गरी व्यापार व्याबसाय गरेर जीवन निर्वाह गर्ने आश्वासन दिएर उदयपुर की एक महिलाको सुन चादी नगद गरी झन्डै ३५ लाख रुपैया लिएर फरार भएका खोटाङगको खोटेहाङ गाउपालीका ५ चिपी्रङका ३४ वर्षिय मोहन राई लाई वुधबार प्रहरी ले पका्रउ गरेको हो ।

पिडीत महिला को उजुरी को  आधार मा राई लाई त्रियुगा नगरपालीका -३ मोतीगडा स्थीत आफन्त को घर वाट पका्रउ गरीएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपि विर वहादुर वुढा मगर ले वताए । पिडीत महिला ले आफु लाई (ललाई फकाई  प्रेमजाल मा पारेर विभिन्न समयमा ३५ लाख रुपैया वरावर ठगी गरेको भन्दै राई विरुद्ध गत माघ २९ गते प्रहरीमा उजुरी दिएकी थिइन । 

राईले पहिलो पटक भारतमा रहेको आफ्नो स्वामित्वको औषधी पसलमा लगानी गर्न आग्रह गर्दै पिडीत वाट ४० हजार रुपैया लगेको थियो । त्यसको लगतै भान्जी लाई अष्टे«लिया पठाउन भन्दै दोसा्रे पटक उनी वाट १ लाख ५० हजार रुपैया र ९ तोला सुन को गरगहना लगेको प्रहरी उजुरीमा उललेख गरेको छिन । राई ले तेसो्र पटक पिडीत महिला वाट ठुलै रकम ठगी गरेको प्रहरी ले जनाएको छ । घर विकी्र को लागी गा्रहक वाट वैना बापत लिएको २६ लाख रुपैया पिडीत वाट लिएपछी राई वेपप्ता भएका थिए ।  

राइकै संलाह वमोजिम पिडीत ले आफु वस्दै आएको घर विकी्र को लागी गा्रहक वाट वैना लिएको प्रहरी ले जनाएका छ । प्रहरी ले राई लाई थुनामा राखेर अनुसन्धान सुरु गरेको एसपि वुढा मगर ले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.