Websoft University

नेकपाका कार्यकर्ता उदयपुरबाट पक्राउ


गाईघाट फागुन २९ गते । रातो तारा डट कम, नेकपा (विप्लव) समुहका उदयपुर सेके्रटरी (इन्चार्ज) जित वहादुर पुलामी मगर पका्रउ परेका छन्।

उदयपुरको उदयपुरगढी गाउपालिका-७ अधेरी स्थीत चित्र वहादुर खपाङगी मगरको घरवाट प्रहरी ले ५४ वर्षिय मगर लाई विहीवार विहान पका्रउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपि विर वहादुर वुढा मगर ले वताए ।

बिशेष सुचना को आधारमा मगर लुकेर वसेको जानकारी पा्रप्त हुन साथ जिल्ला प्रहरी कार्यलय वाट खटेर गएको प्रहरी टोलीले पका्रउ गरेको उनले वताए । 

पार्टीको विभिन्न दस्तावेज र तिन थान मोबाईल समेत मगरको साथ वाट वरामद गरिएको एसपि वुढा मगर ले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.