Websoft University

भीम बहादुर तामाङग लाई नौ वर्ष जेल सजाय तोकियो


उदयपुर गाईघाट  फागुन २३ गते । रातो तारा डट कम,सुस्तमनस्थीतीकी एक महिला लाई बलात्कार  गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका — १६  चिलाउने का ४३ वर्षिय भिम बहादुर तामाङग लाई नौ वर्ष जेल सजाय र पिडीत लाई ५० हजार रुपैया क्षतिपुर्ति भराउने फैसला गरेको छ । जिल्ला न्यायधिश मनोज केसीको एकल इजलास ले बिहिबार  उक्त फैसला गरेको हो । २०७६ जेठ १२ गते तामाङग ले पिडीत महिला लाई बलात्कार गरे पछि आफन्त को उजुरी पस्चात तामाङग पका्रउ परेका 
थिए । पका्रउ पछि अदालत को आदेसमा तामाङग पुर्पक्षको लागि जेल चलान भएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.