Websoft University

मोहन खड्काको आवाजमा ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक



काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,नेपाली लोकदोहोरी क्षेत्रका लोक पारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायक मोहन खड्काको आवाजमा  ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक भएको छ  ।


 प्रेम र विछोडको संयोेजनमा आइपरेका विरहका भाकालाई गीतमा समेटिएको छ  । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ  । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ ।



 दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन  भिडियोमा रहेको छ  । ”न्याउली चरी ” गीतको भिडियोमा तेजेन्द्र गौत्तम , आयुष्मा कार्की र विनोद गैरेको लोभलाग्दो अभिनय रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.