Websoft University

पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाए



काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,गोरखाको गोरखा नगरपालिका वडा नं. ९ मा पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाएका छन् । गोरखा नगरपालिकाका प्रत्येक वडाहरुमा एक—एक पानी पोखरी निर्माण गर्ने योजना अनुरुप निर्माण गरिएको पोखरीमा डुबेर १३ वटा वयस्क पोथि बाँदरहरुले ज्यान गुमाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । कम्तिमा पनि आधा मिटर माथी रहेको उक्त पोखरीमा १३ वटा बाँदरहरु एकैसाथ कसरी डुब्न पुगे, यसमा आफुहरु पनि अचम्मित परेको स्थानियहरुले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.