Websoft University

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


मोरङ, फाल्गुन २५ गते । रातो तारा डट कम,मोरङको रतुवामाई नगरपालिका-८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले अचानक ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मोटरसाईकल चालक समेत घाईते भई उपचार भईरहेको छ भने मोटरसाईकल अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.