Websoft University

अव सामुदायिक विद्यालयमा बस सञ्चालन हुने


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकका दुइ सामुदायिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको  छ  । पनौती नगरपालिका वडा नम्बर दुइमा रहेको कुशादेवी माध्यमिक विद्यालय र चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रभा माध्यामिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रम अन्तर्गत रसुवा जिल्ला बाहेक १२ जिल्लाका दुई÷दुई वटा सामुदायिक विद्यालयलाई अनुदान रकम दिएको
छ । रसुवा जिल्लाको भने एक वटा मात्रै सामुदायिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.