Websoft University

जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरीकता, राहदानि लगाएतका सेवाहरु आईतबार देखि बन्द गर्यो


गाईघाट चैत ९ गते । रातो तारा डट कम,जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरीकता, राहदानि लगाएतका सेवाहरु आईतबार देखि बन्द गरेको छ । 

कोरोना भाईरस को संक्रमण लाई मध्य नजर गर्दै प्रशासन कार्यालयले बिज्ञीप्ती जारी गर्दै अर्को सुचना जारी नभइन्जेल सम्मको लागी स्थगीत गरीएको जनाएको छ । कार्यालय बाट प्रवाहा हुने सार्बजानिक सेवाहरु,अत्यवश्यक सेवा बाहेक नागरीकता राहदानि लगाएतका सेवा हरु बन्द गरीएको बिज्ञीप्ती मा उल्लेख गरीएको छ । 

त्येसै गरी त्रियुगा नगरपालिका गाइघाट ले एक सुचना जारी गर्दै आईतबार देखि चैत २१ गते सम्मको लागी अती आबश्यक कामकाज बाहेक अन्य सेवा बन्द गरीएको जनाएको छ । नगरपालिका भित्रका स्वास्थ्य सेवा शाखा बाहेका अन्य एकाइ तथा संम्पुर्ण वडा कार्यालय बन्द गरीएको सुचनामा उल्लेख गरीएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.