Websoft University

गोठगाउँमा गुडिरहको यात्रुवाहक बसमा आगलागी।


शिव भट्टराई,मोरङ चैत  ३ गते । रातो तारा डट कम,गोठगाउ नजिकै गुडिरहको यात्रुवाहक बसमा आगो लागेको छ ।धरानबाट काँकरभिट्टा जादै गरेको जलहरी यातायात प्रालिको को १ख ६८४१ नम्बरको बसमा गुडिरहको अवस्थामै अागलागी भएको हो ।

बसमा आगो लागेको थाहा पाउनासाथ सबै यात्रुहरुलाई ओरालीएकोलेबसमा सवार सबै यात्रुहरु सकुसल रहको जनाइएको छ । 

आगलागीबाट बसको चालक नजिकै रहेको इन्जिनका भागहरु जलेको र आगलागी हुँदा अन्दाजी दुई लाख भन्दा बढिको क्षति भएको बसका सञ्चालकले जनाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.