Websoft University

थारुवान राष्ट्रीय मोर्चाको बन्द आवहान


गाईघाट  फागुन २० गते । रातो तारा डट कम, लक्ष्मण थारु नेतृत्वको  थरुहट थारुवान राष्ट्रीय मोर्चा ले आवहान गरेको दुई दिने आमहडताल को पहिलो दिन मंगलबार उदयपुर को जनजिवन प्रभावित रह्यौ। बन्दको कारण सदरमुकाम गाईघाटमा व्यावसायीक प्रतिष्ठान, कल कारखाना, शैक्षिक सस्थान, यातायात, पुर्ण रुपमा ठप्प रह्यो। पहाडी र गा्रमीण भेगमा भने बन्दको आंशिक प्रभाब रह्यो। प्रतिनिधि सभा सदस्य रेशम चौधरीको रिहाई को माग गर्दै मोर्चा ले मंगलबार र वुधबार २ दिने आमहडताल को आष्हान गरेको हो । स्थानिय प्रशासन ले बन्द को बेला कुनै अप्रिय घटना नभएको जनाएको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.