Websoft University

ट्याक्टरले किची १ को मृत्यु



झापा,चैत्र ४ गते । रातो तारा डट कम,झापा हल्दिबारी १ बस्ने १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे बिर्तामोड,१० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र,१,०१,००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार बिनोद एक्कासी ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किची गम्भिर घाईते भएकोमा उनको बि।एण्ड सि। अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ट्याक्टर र चालक झापा हल्दिबारी(३ बस्ने दिपक लिम्वु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.